बिदेशमा मताधिकार विश्वकै पुरानो नेपाली संस्था यति नेपाली एशोसीयसनको ४७ औ साधारणसभा तथा २३ औं कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। गत शनिबार सम्पन्न निर्वाचनले चिरञ्जिवी ढकाल दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ। यसै गरी बरिष्ठ उपाध्यक्ष रविन्द्र कँडेल, उपाध्यक्ष कलम भण्डारी महासचिब राजेन्द्र पुडासैनी, उपमहासचिब रामजीप्रसाद बराल, कोषाध्यक्ष सुन्दर खतिवडा, प्रकाशन सचिव चिरन शर्मा सामाजिक सचिव ध्रुब ढकाल, खेलकुद सचिव राजन खत्री क्षेत्री, सांस्कृतिक सचिव सपन राई र सदस्यहरुमा ऋषिराम सुवेदी, चेतनाथ खनाल, मनिषा डंगोल धर्मबहादुर तामाङ्ग, बिष्णु त्रिपाठी, पदमकुमारी तामाङ्ग निर्वाचित हुनु भएको छ। |
||||||||
यति निर्वाचनमा ढकाल समुह अत्यधिक मत सहित विजयी
बेलायको सबै भन्दा ठुलो संस्था यति नेपाली एशोसिएसनको २३ औ कार्यसमितिको लागी भएको निर्वाचन चिरन्जिबी ढकालले नेतृत्व गरेको समुह विजयी भएको छ । निर्वान समितिले हिजो अवेर दिएको जानाकारी अनुसार अध्यक्षका उम्मेद्धार चिरनजीबी ढकालले ३५९ र उमेश मोक्तानले २४१ मत प्राप्त गर्नु भएको थियो । अन्य निर्वाचित हुनु हुनेमा बरिष्ठउपाध्यक्ष रबिन्द्र कडेल, उपाध्यक्षमा कमल भण्डारी महासचिब राजेन्द्र पुढासैनी, उपमहासचिब रामजी प्रसाद बराल कोषाध्यक्ष सुन्दर खतिवडा प्रकाश सचिव देबराज आचार्य-चिरन सामाजिक सचिव ध्रुब ढकाल, खेलकुद सचिव राजन खत्रि क्षेत्रि, सास्कृतिक सचिब सपन राई र सदस्यहरुमा वासु लामिछाने मनिषा डङ्गोल विष्णु त्रिपाठी रिसीराम सुबेदी धर्म बहादुर तामाङ्ग पदम कुमारी तामाङ्ग र चेतनाथ खनाल छन । प्राप्त मतको बिवरण यस प्रकार छ

