YETI

Nepalese Association in the UK

member

Welcome to YETI

यति निर्वाचनमा ढकाल समुह अत्यधिक मत सहित विजयी

बेलायको सबै भन्दा ठुलो संस्था यति नेपाली एशोसिएसनको २३ औ कार्यसमितिको लागी भएको निर्वाचन चिरन्जिबी ढकालले नेतृत्व गरेको समुह विजयी भएको छ । निर्वान समितिले हिजो अवेर दिएको जानाकारी अनुसार अध्यक्षका उम्मेद्धार चिरनजीबी ढकालले ३५९ र उमेश मोक्तानले २४१ मत प्राप्त गर्नु भएको थियो ।........

Read More...